सार्वजनिक यातायातमा यात्रुमाथि दुर्व्यवहार गर्ने १० जना पक्राउ
सार्वजनिक यातायातमा यात्रुलाई हैरानी तथा दुर्व्यवहार गर्ने आरोपमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ। यात्रु सुरक्षालाई प्रभावकारी बनाउन विशेष निगरानी र कारबाहीलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ।
नेपाल आयल निगमले इन्धनको मूल्य घटाएपछि काठमाडौंका पेट्रोल पम्प बन्द
नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएपछि काठमाडौं उपत्यकाका धेरै निजी पेट्रोल पम्प बन्द भएका छन्।
देशभर यातायात सेवा प्रभावित, कारण के हो?
यातायात व्यवस्था विभागको ईडीएल, भीआरएस र ईभीआरएस प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण लाइसेन्स नवीकरण, ब्लूबुक नवीकरण तथा सवारी दर्ता लगायतका सेवाहरू देशभर प्रभावित भएका छन्।
नागढुंगा सुरुङमार्ग भोलिबाट सञ्चालनमा, चालकले जान्नुपर्ने ५ कुरा
निर्माण सुरु भएको करिब आठ वर्षपछि नेपालकै पहिलो नागढुंगा–सिस्नेखोला सुरुङमार्ग भोलिबाट सञ्चालनमा आउँदैछ।
सेकेन्ड ह्यान्ड गाडी खरिद गर्दा ब्लुबुक, च्यासिस नम्बर र इन्जिन नम्बर मिलाएर जाँच्नु किन आवश्यक छ?
सेकेन्ड ह्यान्ड गाडी खरिद गर्दा ब्लुबुक, च्यासिस नम्बर र इन्जिन नम्बर मिलाएर जाँच्नु अत्यन्त महत्वपूर्ण हुन्छ। यी विवरण नमिलेमा नामसारी, बीमा, कानुनी प्रक्रिया तथा चोरीको गाडी सम्बन्धी समस्यामा पर्न
नेपालको सबैभन्दा ठूलो अटो सिजन सुरु, १२ भन्दा बढी नयाँ गाडी बजारमा
नेपालको अटो बजारमा नयाँ उत्साह छाएको छ। NAIMA Mobility Expo 2026 अगाडि १२ भन्दा बढी नयाँ गाडी तथा EV मोडल सार्वजनिक हुने तयारीमा छन्।
MG Majestor Arrives in Nepal: Flagship SUV Priced at Rs 2.50 Crore
MG has officially launched the Majestor in Nepal, introducing a flagship SUV that blends luxury, advanced technology, premium comfort, and commanding road presence.
Kia Syros EV Bookings Open in Nepal, Starting Price Set at Rs 35.90 Lakh
Equipped with modern technology, fast-charging capability, and a claimed range of up to 526 km, the Syros EV aims to become a strong contender in Nepal's rapidly growing electric SUV segment.
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली अटोमोबाइल क्षेत्रको उल्लेखनीय सहयोग
प्राकृतिक विपद्का कारण प्रभावित नागरिकलाई राहत पुर्याउन नेपाली अटोमोबाइल क्षेत्रले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्दै सामाजिक उत्तरदायित्व प्रस्तुत गरेको छ।