HomelatestBlogs

Our Blogs

भरतपुरमा GAC AION इभीमा आगलागी, चालक अमर पराजुलीको कारभित्रै जलेर मृत्यु
Sep 11

भरतपुरमा GAC AION इभीमा आगलागी, चालक अमर पराजुलीको कारभित्रै जलेर मृत्यु

चितवनको बसन्तचोकमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

GAC Motor Nepal Responds to Bharatpur Aion Y Fire Incident
Sep 17

GAC Motor Nepal Responds to Bharatpur Aion Y Fire Incident

CG Motors, the official distributor of GAC Motor in Nepal, has called for patience and restraint while authorities investigate the Aion Y electric vehicle fire incident

त्रिपुरेश्वरमा बस आगलागीको घटना, चालक घाइते
Sep 21

त्रिपुरेश्वरमा बस आगलागीको घटना, चालक घाइते

काठमाडौंको त्रिपुरेश्वरमा बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी हुँदा चालक घाइते भएका छन्। उनलाई उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको छ। आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

त्रिपुरेश्वर बस आगलागी, घटनाको क्रम विस्तृतमा
Sep 21

त्रिपुरेश्वर बस आगलागी, घटनाको क्रम विस्तृतमा

त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँग विवादपछि बसमा आगलागी हुँदा चालक गम्भीर घाइते भएका छन्। आगलागीबाट बस पूर्ण रूपमा जलेर नष्ट भएको छ।